Proverbs 25:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनुभवी मानिसले ध्यानसित सुन्ने मानिसलाई दिएको चेतावनी सुनका औँठी वा निखुर सुनले बनेको गहनाभन्दा उत्तम हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुनको कुण्डल वा निखुर सुनको गहनाझैँ बुद्धिमान् मानिसको हप्की सुन्ने कानको लागि हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन्ने कानलाई बुद्धिमान् मानिसको हप्की सुनका लुर्का अथवा निखुर सुनका गहनाजस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्।