Proverbs 25:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाली काटेको समय गर्मीमा चिसो पानी पाएजस्तै विश्वासयोग्य दूतले त्यसलाई पठाउने मालिकको आत्मालाई ताजा गराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कटनीको बेला हिउँको शीतलताझैँ विश्वास योग्य दूत त्यसलाई पठाउनेहरूका निम्ति हुन्छ। आफ्ना मालिकको आत्मालाई त्यसले ताजा गराउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कटनीको समयमा हिउँको चिसोजस्तै, विश्वासयोग्य दूत उसलाई पठाउनेको निम्ति हुन्छ; उसले आफ्ना मालिकको आत्मालाई उत्साहित तुल्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
एक विश्वसनीय दूत संवाद पठाउने मानिसको निम्ति बाली भित्रयाउने समयको गरमदिनको शीतल पानी जस्तै हो उसले उसको मालिकको आत्मालाई पुनः ताजगी गराउँछ।