Proverbs 25:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धैर्यको मीठो बोलीले साह्रै विरोध गर्नेलाई शान्त पार्न सक्छ र शासकलाई पनि मनाउन सकिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ, र विनीत जिब्रोले हड्डी गलाउन सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ; र मिठो वचनले हड्डी तोडिदिन सक्छ।
Nepali ERV (पवित्र बाइबल)
धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ।