Proverbs 25:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सङ्कष्‍टको समयमा विश्‍वास गर्न नसकिने मानिसमाथि भर पर्नु दु:खेको दाँतले चपाउनु वा लङ्गडो खुट्टाले हिँड्‍नुजस्‍तै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दु:खेको दाँत अथवा लङ्गड़ो खुट्टा भएझैँ सङ्कष्‍टको बेला अविश्‍वसयोग्य व्‍यक्तिमा भर पर्नु हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विपत्तिको समयमा विश्‍वासघाती मानिसमाथि भरोसा गर्नु, भाँचिएको दाँत अथवा भाँचिएको खुट्टाजस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
झूटो बोल्ने मानिस माथि कहिल्यै भर नपर्नु, त्यो मानिस कष्टदायी दाँत तथा लङ्गडे खुट्टा जस्तै हो। र आवश्यक्ताको समयमा धोका दिन सक्छ।