Proverbs 25:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो शत्रु भोको छ भने त्‍यसलाई खुवाऊ, तिर्खाएको छ भने पिउन पानी देऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तेरो शत्रु भोकाएको छ भने, त्‍यसलाई खान भोजन दे, यदि त्‍यो तिर्खाएको छ भने, त्‍यसलाई पिउन पानी दे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ।