Proverbs 25:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कचकचे स्वास्नीसित एउटै घरमा बस्नुभन्दा त कौसीमा एक्लै बस्नु असल हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झगड़िया पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा घरको कौसीको एउटा कुनामा बस्नु असल हो।
Nepali ERV (पवित्र बाइबल)
झगडालु स्वभाव भएकी पत्नीसित घरमा वास गर्नु भन्दा छाना माथि बस्नु असल हो।