Proverbs 25:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाशको उचाइ वा महासागरको गहिराइ नजाने जस्तै राजाका सोचाइ कसैले जान्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी स्वर्गहरू उच्च छन् र पृथ्वी गहिरो छ, त्यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी आकाशहरू उच्च छन् र पृथ्वी गहिरो, त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
जसरी स्वर्ग हामी माथि छ र जमीन हामीबाट मुनि त्यसरी नै राजाको मन पनि रहस्य मय हुन्छ हामी बुझ्नै सक्तैनौं।