Proverbs 25:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाको सामुन्ने खडा हुँदा म ठूलो मानिस हुँ भन्ने बहाना गरी उनलाई प्रभाव पार्ने चेष्टा नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाको उपस्थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्ने हक नखोज्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको उपस्थितिमा तिमीले आफूलाई उच्च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर।
Nepali ERV (पवित्र बाइबल)
राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट।