Proverbs 25:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छिमेकीसित झगडा भयो भने आफ्नै बीचमा छलफल गर र गुप्त कुरा प्रकट नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छिमेकीसँग आफ्नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्थामा विश्वासघात नगर्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो छिमेकीसित बहस गर्दा, अर्को मानिसको गोपनीयतामा विश्वासघात नगर,
Nepali ERV (पवित्र बाइबल)
तिम्रो कसै सित दुई मत भए आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन।