Proverbs 26:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूलाई बुद्धिमान् सम्झने निर्बुद्धि मानिस मूर्खभन्दा अझ महामूर्ख हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नै नजरमा आफूलाई बुद्धिमान् ठान्ने मानिस देखेको छस्? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमी कुनै मानिसलाई आफ्नै दृष्टिमा बुद्धिमानी देख्छौ? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन। ज्