Proverbs 26:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्काको झगडामा हात हाल्‍नु बाटोमा गइरहेको कुकुरको कान समात्‍नुजस्‍तै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूसँग असम्‍बन्‍धित झगड़ामा हस्‍तक्षेप गर्ने बटुवा, र कुकुरको कान पक्रने व्‍यक्ति एउटै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, कुकुरलाई कानमा समात्नुजस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
दुईजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिडनु।