Proverbs 26:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भुङ्ग्रोलाई कोइला, आगोलाई दाउरा र झगडालाई झगडालुले जागो राख्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भुङ्‌ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ कलह सल्‍काउनका निम्‍ति झगड़िया मानिस हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै, झगडा मच्च्याउनको लागि झगडालु मानिस हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जस्तो कोइलाले अंगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडालु मानिसले झगडा चम्काउँछ।