Proverbs 26:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छली बोलीले हृदयको दुष्‍ट विचार ढाक्‍नु माटाको भाँडामा चाँदीको जलप लाएझैँ हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माटोको भाँड़ोमा चाँदीको जलप लाएझैँ दुष्‍ट हृदयका जोशिला ओठ हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै, दुष्‍ट हृदयका जोशिला ओठ हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ।