Proverbs 26:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कपटी मानिसको चाप्लुसी कुराले आफ्‍नो मनको छल लुकाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
द्वेषपूर्ण मानिसले आफूलाई त्‍यसको कुराले ढाकछोप गर्छ, तर आफ्‍नो हृदयमा भने त्‍यसले छलछामलाई आश्रय दिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ, तर त्यसको हृदयमा चाहिँ छल भरिएको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।