Proverbs 26:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले मीठा कुरा गर्छ तर हृदय भने घिनलाग्दो कुराले भरिएको हुन्छ, त्यसलाई विश्वास नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको बोली मनोहर भए पनि त्यसमाथि विश्वास नगर्, किनभने त्यसको हृदय सात वटा द्वेषले भरिएको हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको बोली मनमोहक भए तापनि त्यसमा विश्वास नगर; किनकि त्यसको हृदय सात वटा घिनलाग्दा कुराले भरिएको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्।