Proverbs 26:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्कालाई खनेको खाडलमा आफैं जाकिन्छ। ढुङ्गा गुडाउने मानिस ढुङ्गाले किचिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसले खाड़ल खन्यो भने त्यसभित्र त्यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्यो गुड़ेर आफैतिर फर्कनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ।
Nepali ERV (पवित्र बाइबल)
अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।