Proverbs 26:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झूट बोल्‍नेले आफ्‍नो झूटले जसको खति गर्छ, त्‍यसैलाई घृणा गर्छ। चिल्‍लो घस्‍ने मुखले सर्वनाश गराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झूटो जिब्रोले त्‍यसबाट पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलूसी घस्‍ने मुखले सर्वनाश गराउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसले झूटो बोल्छ, त्यसले आफूले हानि पुर्याएको मनिसहरूलाई नै घिनाउँछ, अनि एउटा मानिस जसले चाप्लुसी गर्छ उसले आफैंलाई हानी गर्छ।