Proverbs 26:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खले उखान भन्‍नु मातेको मानिसले आफ्‍नो हातमा बिजेको काँडा निकाल्‍नु खोजेजस्‍तै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मतवालाको हातमा काँढ़े बिरुवा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खको मुखमा हितोपदेश मतवालाको हातमा भएको काँडे झारजस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
मूर्खले केही हितोपदेश कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।