Proverbs 27:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मेरो छोरो, बुद्धिमान् हो र मेरो मन प्रसन्न हुनेछ र मेरो निन्दा गर्नेलाई मुखभरिको उत्तर दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरो छोरा, बुद्धिमान् बन्, र मेरो हृदयलाई आनन्दित तुल्या, तब मलाई हेलचेक््रयाइँको व्यवहार गर्ने जोसुकैलाई पनि म जवाफ दिन सक्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ; तब मलाई हेला गर्नेहरूलाई म जवाफ दिन सक्नेछु।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।