Proverbs 27:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू मानिसहरूले र अपरिचितहरूले पनि तिमीलाई तारिफ गरून्; आफैंले आफूलाई कहिल्यै तारिफ नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो प्रशंसा अरूले गरोस्, आफैंले होइन।