Proverbs 27:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मृत्‍यु-लोक कहिल्‍यै तृप्‍त हुँदैन, मानिसको लालसा पनि कहिल्‍यै तृप्‍त हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृत्‍यु र विनाश कहिल्‍यै तृप्‍त हुँदैन, न त मानिसका आँखा नै सन्‍तुष्‍ट हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मृत्यु र विनाश कहिल्यै सन्तुष्‍ट हुँदैनन्, न त मानिसका आँखा नै सन्तुष्‍ट हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जसरी चिहान कहिल्ये भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।