Proverbs 27:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खलाई मरुञ्‍जेल कुटेर पनि त्‍यसको मूर्खता निक्‍लेर जाँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खलाई खलमा हालेर पिँधे पनि, त्‍यसलाई जाँतोमा अन्‍न राखेर पिँधेझैँ गरे पनि, तैंले त्‍यसको मूर्खता त्‍यसबाट हटाउनेछैनस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खलाई ओखलीमा पिँधे तापनि वा त्यसलाई जाँतोमा राखेर अन्‍नझैँ पिँधे तापनि तिमीले त्यसको मूर्खता निकाल्न सक्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
मूर्खलाई जाँतोमा पिंधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन।