Proverbs 27:25 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले पराल काट र त्यसपछि डाँडामा घाँस काट्दा अर्को बाली पराल फेरि तयार हुँदैगरेको हुन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पराल हटाइन्छ र नयाँ पालुवा देखा पर्छ, र डाँड़ा-पाखाहरूबाट घाँस बटुलिन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पराल हटाइन्छ, र नयाँ पालुवा देखा पर्छ, अनि डाँडा-पाखाहरूबाट घाँस बटुलिन्छ,