Proverbs 27:26 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भेडाका ऊनले कपडा बनिन्छ र बाख्राहरू बेचेर जग्गा-जमिन किन्न सकिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब भेड़ाहरूले तँलाई लुगा जुटाइदिन्छन्, र खेत किन्ने रकम बाख्राहरूबाट आउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब भेडाहरूले तिमीलाई वस्त्रको प्रबन्ध गरिदिन्छन्; र बाख्राहरूले जमिनको निम्ति पैसाको प्रबन्ध गरिदिन्छन्।