Proverbs 27:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुङ्गा र बालुवा गह्रौं हुन्‍छ तर मूर्खले ल्‍याएको दु:ख अझै गह्रौं हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढुङ्गा गह्रौँ हुन्‍छ र बालुवा वजनदार, तर मूर्खको उत्तेजना ती दुवैभन्‍दा अझ गह्रौँ हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ, तर मूर्खको क्रोध यी दुवैभन्दा गह्रौँ हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ ।