Proverbs 27:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गुप्त प्रेमभन्दा खुल्ला हप्की असल हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खुल्ला हप्की गोप्य प्रेमभन्दा असल हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गुप्तको प्रेमभन्दा खुल्लमखुल्ला हप्की असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।