Proverbs 28:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले नखेद्‌दा पनि दुष्‍ट भाग्‍दछ तर इमानदार मानिस सिंहजस्‍तै आँटिलो हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले नलखेटे पनि दुष्‍ट मानिस भाग्‍छ, तर धर्मीचाहिँ सिंहजस्‍तै आँटिला हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले नखेदे तापनि दुष्‍ट मानिस भाग्छ; तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
दुष्टको मनमा सधैं डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागिहिंडछ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ।