Proverbs 28:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्ट राजाको शासनमा गरीबहरू असहाय हुन्छन्, त्यस्तो राजा गर्जने सिंह वा शिकारको खोजमा निस्केको भालुजस्तै डरलाग्दो हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गर्जने सिंह वा झम्टने भालूजस्तै असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट मानिस हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट शासक गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
एउटा दुष्ट शासक जसले गरीब राज्य माथि शासन गर्छ ऊ एकजना गर्जने सिंह जस्तो हो अथवा आक्रमक भालू जस्तो हो।