Proverbs 28:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विवेक नभएको शासक निष्‍ठुर अत्‍याचारी हुन्‍छ तर बेइमानी घृणा गर्ने शासकले लामो समय राज्‍य गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निर्दयी शासकमा बुद्धिको अभाव हुन्‍छ, तर भ्रष्‍टाचारको धन घृणा गर्नेले दीर्घायु पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अत्याचारी शासकको विवेक हुँदैन; तर जसले दुष्‍ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब एउटा शासकको विवेक हुदैन त्यहाँ धेरै अत्याचार हुन्छ, तर जसले भ्रष्टचारको उपायबाट कमाएको धनलाई घृणा गर्छ उसले लामो शासन गर्नेछ।