Proverbs 28:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नै विवेकले सताइएको ज्‍यानमारा नमरुञ्‍जेल भागी हिँड्‍नुपर्छ। त्‍यसलाई कसैले सहायता नगरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हत्‍याको दोषले व्‍याकुल भएको मान्‍छे मृत्‍युसम्‍मै फरार रहनेछ। कसैले पनि त्‍यसको समर्थन नगरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हत्याको दोषले सताएको मानिस चिहानमा शरण लिनेछ; कसैले पनि त्यसलाई सहायता नगरोस्।
Nepali ERV (पवित्र बाइबल)
मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।