Proverbs 28:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परिश्रमी किसानसित प्रशस्‍त खाने अन्‍न हुन्‍छ। तर समय खेर फाल्‍ने मानिसहरू सधैँ दरिद्र रहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो जमिन खनजोत गर्नेको प्रशस्‍त भोजन हुनेछ, तर कल्‍पनाको पछि दौड्‌नेहरू दरिद्रताले भरिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैं गरीब नै रहन्छ।