Proverbs 28:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वार्थी मानिसहरू धनी बन्‍न यति हतारिन्‍छन् कि आफूमाथि दरिद्रता आइलागेको चालै पाउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कन्‍जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्‍यसलाई प्रतीक्षा गरिराखेको छ भन्‍ने त्‍यसलाई थाहै हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लोभी मानिस धनी हुने लालसा गर्छ; र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ।