Proverbs 28:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दरिद्रहरूलाई सताउने अधिकारी अन्‍नबाली विनाश गर्ने मुसुलधारे बृष्‍टिजस्‍तै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरीबमाथि थिचोमिचो गर्ने शासक अन्‍न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्‍तै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गरिबमाथि शोषण गर्ने शासक अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे वर्षा जस्तै हो उसले अन्न बालि को विनाश गर्छ।