Proverbs 28:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्‍यवस्‍था पालन गर्ने युवक बुद्धिमान् हुन्‍छ। घिचुवा मानिसहरूसित मित्रता गर्ने छोराले आफ्‍ना बुबाको अपमान गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यवस्‍था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्‍चुवाको सङ्गत गर्नेले आफ्‍ना बुबामाथि बेइज्‍जत ल्‍याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ।