Proverbs 29:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जति सुध्रिने अर्ती पाउँछौ, उति अटेरी बन्‍यौ भने एक दिन तिम्रो विनाश हुनेछ तर त्‍यसबाट कहिल्‍यै बँच्‍नेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घरीघरी हप्‍की पाएर पनि कोही हठी नै भइरहन्‍छ भने, त्‍यो एक्‍कासि नाश हुनेछ, तरकीबै नरहने गरी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बारम्बार हप्की पाएर पनि अटेरी भई बस्‍ने मानिस, अचानक नाश हुनेछ—उपाय नै नरहने गरी।
Nepali ERV (पवित्र बाइबल)
यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।