Proverbs 29:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै शासकले झूटो कुरा सुन्‍छ भने तिनका सबै भारदारहरू झूटो बोल्‍ने हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शासकले झूटा कुराहरू सुन्‍छ भने, तिनका सम्‍पूर्ण अधिकारीहरू दुष्‍ट बन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै शासकले झूटो कुरा सुन्यो भने, त्यसका सबै अधिकारीहरू दुष्‍ट हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।