Proverbs 29:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टहरूका हातमा अधिकार पर्दा अपराध बढ्दछ तर धर्मीहरूले एक दिन तिनीहरूको पतन देख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दुष्‍ट फस्‍टाउन थाल्‍छ, पाप पनि फस्‍टिँदैजान्‍छ। तर धर्मीले तिनीहरूको पतन देख्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दुष्‍टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ; तर धर्मीले तिनीहरूको पतन देख्नेछ।
Nepali ERV (पवित्र बाइबल)
खराब मानिसले राष्ट्रलाई शासन गर्छन भने पाप र अपराध बढदो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्।