Proverbs 29:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो छोरालाई अनुशासनमा राख र त्‍यसले तिमीलाई शान्‍ति दिन्‍छ र तिम्रो मनमा आनन्‍द ल्‍याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो छोरालाई ताड़ना दे, र त्‍यसले तँलाई शान्‍ति दिन्‍छ। त्‍यसले तेरो प्राणमा अति आनन्‍द ल्‍याउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ; उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।