Proverbs 29:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुराले मात्र नोकर सुधारिंदैन, त्‍यसले तिम्रो कुरा त बुझ्‍छ तर त्‍यसमा ध्‍यान दिँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्‍यसले बुझे तापनि जवाफ दिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन।