Proverbs 29:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छिट्टै रिसाउने मानिसले धेरै झगडा ल्‍याउँदछ र धेरै पाप गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍ट मानिसले कलह मच्‍चाउँछ, र गरम मिजास भएकोले धेरै पापहरू गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
क्रोधी मानिसले झगडा मच्‍चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ।
Nepali ERV (पवित्र बाइबल)
क्रोधी मानिसले धेरै विवाद उठाउछ अनि क्रोध धेरै हुने मानिस धेरै पापहरूको अपराधी हुन्छ।