Proverbs 29:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चोरको साझेदार हुने आफ्‍नै ठूलो शत्रु हुन्‍छ। त्‍यसले अदालतमा साँचो भन्‍यो भने सजायँ पाउँदछ, साँचो बोलेन भने परमेश्‍वरको सराप पाउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चोरको मतियार हुने त्‍यसको परमशत्रु हुन्‍छ, त्‍यसलाई शपथ खान लाएको हुनाले गवाही दिने त्‍यसको आँट हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ; त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन।
Nepali ERV (पवित्र बाइबल)
चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ।