Proverbs 29:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले शासकको निगाह पाउन चाहन्‍छन् तर परमप्रमुले मात्र न्‍याय दिलाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरैले शासकसँग भेटघाट गर्न खोज्‍दछन्, तर परमप्रभुबाट नै मानिसलाई न्‍याय मिल्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरैले शासकको निगाह प्राप्‍त गर्न चाहन्छन्; तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।