Proverbs 29:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्काको खिसी गर्नेले सारा सहरमा हुलदङ्गा मचाउँछ तर बुद्धिमान् मानिसले रिसलाई थमथम्याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खिल्ली उड़ाउनेले सहरभरि हल्ला मच्चाउँछ, तर बुद्धिमान् मानिसले क्रोधलाई पर पन्साउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिल्ला गर्नेले सहरभरि हल्ला मच्चाउँछ; तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ।
Nepali ERV (पवित्र बाइबल)
जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्।