Proverbs 29:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुद्धिमान् मानिसले मूर्खको विरुद्धमा मुद्दा चलायो भने मूर्ख हाँस्छ मात्र र अझै बढी अपमान हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान् मानिस मूर्खसँगै अदालतमा गयो भने, मूर्ख झोकिन्छ र गिल्ला गर्छ, त्यसैले त्यहाँ मिलाप हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने, मूर्खको रिस र उपहासले त्यहाँ शान्ति हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
बुद्धिमान मानिस जब मूर्खसित झगडा गर्छ तब मूर्खले तर्क गर्छ र मूर्खतापूर्वक बोल्छ त्यो बहसको कहिल्यै समाधान हुने छैन।