Proverbs 3:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने जसरी बुबाले जुन छोरोमा गर्व गर्छ, उसैलाई दण्ड दिन्छ, त्यसरी नै परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उसैलाई सुधार्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ। ज्ञानहरूको आशीर्वाद