Proverbs 3:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिँसालु मानिसको डाह नगर् अथवा तिनीहरूले गरेजस्तो गर्ने विचार नले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिंसात्मक मानिसको ईर्ष्या नगर्, र त्यसको कुनै पनि मार्गलाई नछान्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज।
Nepali ERV (पवित्र बाइबल)
उपदव्र गर्ने मानिसको इर्ष्या नगर, अनि ऊ जस्तै हुन नखोज।