Proverbs 3:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले अहङ्कारी मानिसहरूको वास्ता गर्नुहुन्न तर नम्रहरूमाथि आफ्नो निगाह राख्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अभिमानी गिल्ला गर्नेहरूलाई उहाँले गिल्लामा उड़ाउनुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिल्ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्ला गर्नुहुन्छ, तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउछ भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।