Proverbs 30:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी याकेका छोरा आगूरका अर्तीका वचनहरू हुन्: “परमेश्‍वर मसँग हुनुहुन्‍न, परमेश्‍वर मसँग हुनुहुन्‍न र म असहाय छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकेका छोरा आगूरका नीतिवचन— एक ईश्‍वरवाणी: यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकेका छोरा आगूरका वचन—एक ईश्‍वरवाणी: यस मानिसले इतीएल र युकाललाई घोषणा गरेका हुन्:
Nepali ERV (पवित्र बाइबल)
यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्,