Proverbs 30:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबालाई सराप्‍ने र आमालाई गुण नमान्‍ने एक थरीका मानिसहरू पनि हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस्‍ताहरू पनि हुन्‍छन्‌ जुनहरू आफ्‍ना बुबालाई सराप्‍छन्, र आफ्‍ना आमाहरूलाई धन्‍यका ठान्‍दैनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्; र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।