Proverbs 30:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को थरीका मानिसहरू असाध्‍य अशुद्ध भए पनि आफूलाई शुद्ध छौं भनिठान्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू जो आफ्‍नै दृष्‍टिमा शुद्ध हुन्‍छन्‌ तर आफ्‍नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू, जो आफ्नै दृष्‍टिमा शुद्ध छन्, र पनि आफ्ना अपवित्रताबाट चोख्याइएका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।